मृ’तकको डिम्याट खाताबाट आईपीओ

गत साता एउटा मर्चेन्ट बैंकिङ कार्यालयमा सेयर नामसारीका लागि एक व्यक्ति आए । उनी पाँच महिनाअघि मृ’त्यु भएकी श्रीमतीका नाममा रहेको सेयर नामसारीका लागि आएका थिए । तर उनको डिम्याट खातामा मृ’त्युपछि निस्कासन भएका प्राथमिक सेयर (आईपीओ) पनि थिए । मर्चेन्टका कर्मचारीले मृ’त्यु भएको र आईपीओ निष्कासनको मिति दाँजेर हेर्दा पत्ता लाग्यो । ती व्यक्तिले […]

Continue Reading