तम्घासका व्यवसायीलाई कर शिक्षा प्रदान

८ कात्तिक, गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासका व्यवसायीलाई कर शिक्षा प्रदान गरिएको छ । कर शिक्षा बारे जानकारी नहुदा बिभिन्न व्यवसाय गर्ने व्यवासयीलाई समस्या झेल्नु पर्ने बाध्यता छ । त्यसलाई मध्य नजर राखेर कर शिक्षा करको दायरा, नीति, छुटको व्यवस्था व्यवसाय कर लगायतका बारेमा जानकारी गराइएको थियो । जिल्ला सदरमुकाम तम्घासमा आन्तरिक राजस्वर कार्यालय […]

Continue Reading

फिदिम बस दु’र्घ’ट’ना २ को मृ’त्यु, १४ को अवस्था ग’म्भी’र

फिदिम । पाँचथरमा भएको बस दु’र्घ’टनामा २ जनाको मृ’त्यु भएको छ । सोमबार बिहान दमक फिदिम चल्ने को १ ख ३८६५ नम्वरको बस अन्यन्त्रित भई दु’र्घ’टना हुँदा ६३ जना घा’इ’ते भएका छन् । मृ’त्यु हुनेमा एक महिला र एक बालक रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । २ को मृ’त्यु भइसकेको भएपनि सनाखत भने […]

Continue Reading

गुल्मीको मुसिकोटको एक विद्यालयमा मध्यरातमा तोडफोड

गोविन्द कंडेल, गुल्मी: जिल्लाको मुसिकोट नगरपालिकामा गए राती एक विद्यालयमा तोडफोड भएको छ। नगरपालिकाकाे वडा नं. ५, तल्लाफाँटमा अवस्थित श्री शिव शंकर मा.वि.मा अज्ञात व्यक्तिको समूहले तोडफोड गरी चोरीको प्रयास गरेको बताइएको छ। अज्ञात व्यक्तिले विद्यालयको च्यानल गेट र कार्यालयमा लगाइएको ताला फोडी कार्यालयमा रहेका २ वटा स्टिल दराजमा तोडफोड गर्नुका साथै रहेका कागजात लथालिंग […]

Continue Reading

सामान किन्ने भिड जम्मा भएको पसलमा जमिन भासियो, एक दर्जन मानिस दलदलमा परे (भिडियो हेर्नुस्)

काठमाडौ । सामाजिक सञ्जामा एउटा भिडियो सार्वजनिक भएको छ । यो भिडियो भारत उत्तर प्रदेशको आजमगढ जिल्लाको हो । जसमा एउटा पसल ग्राहकहरुको भीडले भरिएको थियो र अचानक जमिन भासियो । १० देखि १५ फिटको ठूलो खाडल एक दलदलमा परिणत भयो। एक्कासि सो क्षेत्रमा हल्ला चलेको थियो। उनी आफ्नो ठाउँबाट भागे र आफूलाई बचाउन थाले। […]

Continue Reading

मंसिरदेखि अनलाइनबाटै त्रिविको शैक्षिक प्रमाणपत्र लिन पाइने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले अब शैक्षिक प्रमाणपत्र अनलाइनबाटै उपलब्ध गराउने भएको छ । कार्यालयले अनलाइनबाटै सम्पूर्ण प्रक्रिया पुरा गरेका विद्यार्थीको हकमा मंसिरदेखि अनलाइनबाटै प्रमाणपत्र उपलब्ध गराउने निर्णय गरेको हो । योसँगै प्रमाणपत्र लिनका लागि बल्खु पुग्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।विश्वविद्यालयबाट हरेक वर्ष एक लाखभन्दा बढी विद्यार्थीले स्नातकदेखि विद्यावारिधि हासिल गर्छन् […]

Continue Reading

गुल्मीमा छोराद्वारा बाबुमाथि खु’कु’री प्र’हा’र !

गुल्मीमा छोराले आफ्नै बाबुमाथि खु’कु’री प्र’हा’र गरी घा’इ’ते बनाएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका ४ जैशिथोकका २९ वर्षिय राजेन्द्र घर्तीमगरले आफ्ना बाबु ५५ वर्षिय हरि घर्तीमगरलाई खु’कु’री ‘प्र’हा’र गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घरायसी विवादका कारण बाबुमाथि खु”कु”री प्र”हा”र भएको बताइएको छ । सोमबार बिहान १०:३० बजेको समयमा खु’कु’री प्र’हा’र भएको हो […]

Continue Reading

गुल्मीमा बग्याे बलेराे जिप

कृष्ण अन्जान, रुरु । गएराति देखि परेकाे अविरल वर्षा पछि आएकाे बाढिले गुल्मी जिल्लाको सत्यवति गाउँपलिका खैरेनी रुद्रबेणी सडकखण्डमा बलेराे जिप बगाएकाे छ । उर्लिएर आएको उल्लिखाेला नजिकैकाे लेतेखाेलाले खोलाले उक्त जिप बगाएको हाे । बुटवलदेखी भुवाचिदी जादै गरेको लु १ ज ३४३२ नम्बर बालेरो जिप खोलाले बगाएको इलाका प्रहरी कार्यालय जोहाङ्ग गुल्मीले जनाएको छ […]

Continue Reading

गुल्मीमा फेरि जिप दु’र्घ’टना

गुल्मी:गुल्मीमा तम्घास देखि छत्रकोट गाउँपालिकाको मानकोट तर्फ जाँदै गरेको जिप दु’र्घ’टनामा परेको छ। आइतबार राती गुल्मीदरबार गाउँपालिकाको बिरबासबाट जिमी जाने सडकखण्डमा लु २ च ७०३५ नम्बरको बोलेरो जिप दु’र्घ’टनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। जिपको अगाडी साइडमा सामान्य क्षती भएको र चालक छत्रकोट-५, मानकोटका ३२ बर्षीय मधु परियार सकुशल रहेको प्रहरीले जनाएको छ।जिप […]

Continue Reading

गुल्मीमा ढलको ब्यावस्थापन नगर्दा स्थानियलाई सास्ति

कार्तिक १ गुल्मी। गत असोज ६ गतेको वर्षाका कारण बुजिएको ढल अहिले सम्म पनि ब्यावस्थापन गर्न नसक्दा पानी अहिले सोहि स्थानमा बसोबास गरीरहेकाको घर भित्र आउन थालेको छ । हिजो देखी लगातार बर्षाका कारण रेसुङ्गा नगरपालिका वडा नं ७ र ९ मा पर्ने अर्घाखाँची जिपपार्क वरिपरि रहेका घरमा पानी पसेको हो । स्थानियले पटक पटक […]

Continue Reading

भारतविरुद्ध गोर्खाली पारामा खेल्छौँ : कप्तान किरण

काठमाडौं ।नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले फाइनल खेल गोर्खाली पारामा खेल्ने बताएका छन् । नेपालले साफ च्याम्पियनसिप २०२१ को फाइनलमा शनिबार भारतको सामना गर्दैछ । त्यसको पूर्व सन्ध्यामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा कप्तान चेम्जोङ फाइनलमा शतप्रतिशत दिएर खेल्ने बाएका हुन् । उनले माल्दिभ्स आफ्नो दोस्रो घर भएकाले यो भूमीमा इतिहास बनाउने लक्ष्यमा रहेको पनि […]

Continue Reading