गुगलमा ‘फटाहा’ सर्च गर्दा आउँछ प्रधानमन्त्री देउवाको नाम किन हेर्नुहोस्।

काठमाडौं । प्रविधिको दिग्गज कम्पनी गुगल सर्च इन्जिनमा तपाईंले यति बेला नेपालको फटाहा अर्थात (Fataha of Nepal) भनेर सर्च गर्नु भयो भने प्रधानमन्त्री शेरबहादुर देउवाको नाम अगाडि आउँछ । देउवा अघिल्लो साता मात्रै सर्वोच्च अदालतको आदेशमा नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । देउवा प्रधानमन्त्रीमा नियुक्त भएको दुई दिन पश्चातबाटै गुगलमा ‘फटाहा इन नेपाल’ अथवा ‘फटाहा […]

Continue Reading

बिनोद चौधरीलाई मन्त्री बन्न कांग्रेसभित्रै दबाब

काठमाडौं, ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो (आइतबार) संसद्मा विश्वासको मत पाएका छन् । संसद्मा विश्वासको मत पाएपछिमात्रै मन्त्रिमण्डल विस्तार गर्ने बताउँदै आएका प्रधानमन्त्री देउवाले यसबारेमा गृहकार्यसमेत थालिसकेका छन् । आफूलाई प्रधानमन्त्री बनाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको माधव नेपाल समूहलाई पनि सरकारमा ल्याउने उनको चाहना छ । यसबारेमा उनले सत्ता साझेदार दल नेकपा […]

Continue Reading

यी हुन् देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसद हेर्नुहोस्।

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्‍मा विश्वासको मत पाएका छन् । असार २८ गतेको सर्वोच्च अदालतको आदेश अनुसार असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति देउवाले आइतबार संसद्‍मा विश्वासको मत लिएका हुन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र एमालेका २२ सांसदको साथ पाएका देउवाको पक्षमा […]

Continue Reading

एमसीसी अन्ततः देउवाकै काँधमा ?

३१ असार, काठमाडौं । २०७४ सालमा आफैं प्रधानमन्त्री हुँदा अमेरिकी सरकारसँग सम्झौता गरेको ५०० मिलियन अमेरिकी डलर बराबरको एमसीसी सम्झौता संसदबाट पारित गर्ने जिम्मेवारी घुमिफिरी अन्ततः प्रधानमन्त्री शेरबहादुर देउवाकै काँधमा आएको छ । त्यतिबेला देउवाका विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीले अर्थमन्त्रीको हैसियतमा अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौतामा हस्ताक्षर गरेका थिए । कार्की अहिले पनि देउवाको […]

Continue Reading

देउवासँगै पाँच मन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालयको जिम्मेवारी हेर्नुहोस्।

नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा मंगलवार साँझ आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिएका हुन् । राष्ट्रपति भण्डारीले ‘सर्वोच्च अदालतको फैसला अनुसार’ मंगलवार देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । सो भाषालाई लिएर देउवाले असहमति जनाएपछि शपथ कार्यक्रम केही […]

Continue Reading

गगन थापा स्वास्थ्यमन्त्री हुने सम्भावना कति छ ! हेर्नुहोस्।

काठमाडौं । आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिंदै छन् । प्रधानमन्त्रीको सपथ संगै सानो मन्त्री मण्डल समेत गठन गर्ने तयारीमा बिहानदेखि जुटेका छन् । शेरबहादुर देउवाको मन्त्री मण्डलमा माधव नेपाल, जसपा (उपेन्द्र यादव समूह) र राष्ट्रिय जनमोर्चा अहिले नजाने भएपछी नेपाली कांग्रेस र माओवादी केन्द्र मात्र समावेश हुने भएको छ ।माओवादी केन्द्रबाट […]

Continue Reading

देउवा प्रधानमन्त्री नियुक्त, सपथको तयारी।

राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्। मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। उहाँलाई प्रधानमन्त्री नियुक्त गरिसकिएको छ, सम्भवत: सोको जानकारी नयाँ प्रधानमन्त्रीलाई पठाइसकिएको छ, सपथको तयारी हुँदैछ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले सेतोपाटीसँग भने। ढकालका अनुसार सपथ ग्रहणको समय भने निर्धारण भइसकेको छैन। […]

Continue Reading

ओलीद्वारा दाेस्राे पटक संसद् विघटन, कार्तिक २६ र मंसिर ३ मा चुनाव

शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने मिति तोकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेकाे दाबी पूर्ण नभएको भन्दै खारेज गरेपछि बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गरी निर्वाचनकाे घोषणा गर्ने निर्णय गरेको हो । सरकारले अब […]

Continue Reading

बादलको हारमा बास्कोटाको प्रतिक्रिया :दुध ख्याएर पालेका साँ’पले डसे!

राष्ट्रियसभाको उपनिर्वाचनमा रामबहादुर थापा बादलको पराजयपछि एमालेका नेता गोकुल बास्कोटाले प्रतिक्रिया जनाएका छन् ।बिहिबार साँझ सामाजिक सञ्जालमार्फत पूर्वमन्त्री समेत रहेका बास्कोटाले बादलको पराजयलाई दुध खुवाएर पालेका साँपले डसेको उल्लेख गरेका छन् । उनले विपक्षीसँग कुनै गुनासो नरहेको भन्दै समयको अन्त्य नभई सुरुवात मात्र भएको बताएका छन् ।बास्कोटाले लेखेका छन्– ‘दुध ख्वाएका साँपले डसेका हुन् । […]

Continue Reading

#Breaking केपी शर्मा ओली # प्रधानमन्त्रीमा नियुक्त, सपथ भोलि, सबैले शेयर गरौ ।

३० वैशाख, काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।राष्ट्रपति कार्यालय स्रोतका अनुसार सपथ भोलि शुक्रबार अपरान्ह हुनेछ । वैकल्पिक सरकार गठनको प्रयासमा जुटेका नेपाली कांग्रेस र माओवादी केन्द्र […]

Continue Reading