फेब्रुअरी अन्तिमदेखी कोरिया उडान गर्ने तयारीमा

फेब्रुअरी अन्तिमदेखी कोरियाले ट्राइलको रुपमा कमिटेड साथीहरुबाट उडान गर्ने गरि तयारी सुरु गरेको छ। विशेष गरि पहिलो लटमा जाने कमिटेड साथीहरुको प्रभाब र कोरोनाको रिजल्टले दोस्रो तेस्रो र रेगुलर साथीहरुको उडानलाइ क्रमश: गर्न धेरै सहयोग गर्नेछ ।   सुरुको उडानका क्रममा हामीले एकदम चुस्त र प्रभाबकारी PCR चेक , कोरोना सम्बन्धी स्वास्थ्य सर्तको अधि’कतम पालना […]

Continue Reading

काठमाडौंको ५ ठाउँमा ‘वा’टर एटिएम’ एक रु’पैयाँमै पानी पिउन पाइने

काठमाडौंमा सबैभन्दा ठूलो समस्या मध्ये एक हाे खानेपानी। बाहिर निस्कदा पानी किनेर खानुपर्छ। पैसा हुनेले तिरेर खाएपनि नहुनेलाई भने तिर्खाएरै बस्नुपर्ने बाध्यता छ।   अब भने त्यो समस्या समाधान हुने भएको छ। काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको समन्वयमा बिहीबार महानगर क्षेत्रमा स्मार्ट वा’टर भेन्डिङ् मेसिन (वाट’र एटिए’म) स्थापना भएको छ।   बिहीबार […]

Continue Reading

राज्यविरुद्धको क’सुरकाे आरोपमा झाँक्री प’क्राउ

नेकपाको दाहाल–नेपा,ल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार उनलाई शंखमूलस्थित निवासबाटै पक्राउ गरेको हो । यसअघि उनलाई महानग’रीय प्रहरीले सोधपुछका लागि बोलाएको थियो । लगत्तै सादा पोसाकका प्रहरी शं’खमूल पुगेका थिए । झाँक्रीले उनीहरू’लाई पहिले पक्राउ पुर्जी लिए’र आ’उन भनेकी थिइन् […]

Continue Reading

शुक्रबारदेखि पुनः वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आं’शिक प्रभावले आज वाग्म’ती, गण्डकी र प्रदेश नं एक मा आंशिक बद’ली रही अन्य भू–भागमा मौस’म सामान्यतया सफा हुने भएको छ । पश्चि’मी वायु’को प्रभावले भो’लिबाट देशभ’र मौ’सम’ बद’ली भई उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउन्ुभयो । “शुक्रबारदेखि आइतबारस’म्म देश’भर आंशि’कदेखि सा’मान्य […]

Continue Reading

नारायणकाजीले पत्रकारलाई मञ्‍चबाटै – ‘तपाईं त्यहाँ चुप लाग्‍नुस्

काठमाडौं : प्रचण्ड-नेपाल समूहको विरोधसभामा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले मञ्चबाटै चुप लागेर बस्‍न पत्रकारहरूलाई आग्रह गरेका थिए। उनले सभा संचालन भइरहेकाले हल्ला र अन्य क्रियाकलाप नगरीदिन आग्रह गरेका हुन्। एकछिन पत्रकार साथीहरु अरु केही नगरिदिनुहोला। हामी यहाँ सभा संचालन गरिरहेका छौं। त्यहाँ तपाई चुप लागिदिनुहोस्। सुन्नु भयो ऋषि धमला जी। तपाईं त्यहाँ अर्को कार्यक्रम नगर्नुहोस्,’उनले […]

Continue Reading

इन्धनको मूल्य बढ्यो : ग्यास १४ सय पुग्यो, पेट्रोल ११२ रुपैयाँ

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको हो । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पु¥याएको छ। निगमले बुधबार विज्ञप्ति जारी गरी पेट्रोल, […]

Continue Reading