२४ घण्टामा यति धेरै जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा १६ हजार ८८ जनामा परीक्षण गर्दा ५ हजार २९२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १० हजार ३६८ जनामा पीसीआर परीक्षण गरिएकोमा ३ हजार ४७२ जनामा र ५ हजार ७२० जनामा एन्टीजेन परीक्षण गर्दा १ हजार ८२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । […]

Continue Reading

नेपालमा एकैदिन यति धेरै जनामा कोरोना संक्रमण हेर्नुहोस्।

२६ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप 1४४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १४४६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको […]

Continue Reading

थाइराइड’का रोगी’ले भूलेर पनि नखानु’होस् यी ५ कुरा, नत्र पछु’ताउनु प’र्ला !

थाइराइड एक प्रकारको हर्मोन हो। हाम्रो थाइराइड ग्रन्थीले शरिरबाट आयोडिन लिएर यसलाई बनाउँछ।यो हार्मोन हाम्रो मेटाबोलिजमलाई कायम राखिराख्नका लागि आवश्यक हुन्छ। जब यो ग्रन्थीले कुनै कारणवश धेरै हर्मोन बनाउन थाल्छ, त्यतिबेला थाइराइड बढ्ने गर्दछ।थाइराइड बढ्दा विभिन्न समस्याको सामना गर्नुपर्छ।महिलाहरुमा यो रोग बढि देखिन्छ। यो रोग लागेपछि छटपटी हुनु, राम्रोसँग निन्द्रा नलाग्नु, महिनावारी गडबड थाइराइड एक […]

Continue Reading

संक्रमण उच्च हुनगएमा लकडाउन हुन्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च हुनगएमा संक्रमणको चक्र रोक्नका लागि लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने बताएको छ ।बुधबार मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङमा सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मानिसहरुले अनावश्यक भिडभाड बढ्नु, मास्क नलगाउनु, सामाजिक दुरी कायम नगर्नु, भेटघाट तथा गोष्ठी बढ्नुले संक्रमितको संख्या बढ्दै गएको बताए । उनले भने, ‘लडकाउन गर्नु नेपाल […]

Continue Reading

कोरोना महामारीः दोस्रो लहरको संकेत- नौ महिनाको लकडाउन र आर्थिक संकट

काठमाडौं : कोरोना भाइरसको दोस्रो लहर फैलिने चिन्ता पुनः सुरु भएको छ । छिमेकी भारतमा तीव्र गतिमा कोरोना संक्रमण फैलिन थालेपछि खुल्ला सीमाका कारण नेपाल पनि प्रभावित हुने अनुमानहरु गर्न थालिएको छ । आजभन्दा एक वर्षअघि नेपालमा कोरोना संक्रमित फेला पर्न थालेपछि ‘लकडाउन’ गरिएको थियो । तर, संक्रमित नियन्त्रणमा आउनुको सट्टा दैनिक बढ्न थाल्यो । […]

Continue Reading

25 वर्षको उमेर पछि खानै नहुने यी ७ चिज, खाएमा आन्द्राको लागी बन्नसक्छ हा’निकारक

आहारमा विशेष ध्यान दिनुहोस् ३० बर्ष को उमेरपछि शरीर पहिले जस्तो फूर्तिलो हुँदैन। उमेरको समान चरणमा, महिला र पुरुषहरूको शरीरमा त्यहाँ धेरै परिवर्तनहरू छन्, जसको कारण यो फिट रहन चुनौतीपूर्ण हुन्छ। हर्मोनमा परिवर्तनहरूका कारण आँखाको ज्योति, कपाल फुल्ने, शरीरमा स्फूर्तीको कमि अनुहार चाउरिनु जस्ता समस्या देखिन्छ । विज्ञहरुले यसको कारण हाम्रो खानपिन भएको बताउँदै आएका […]

Continue Reading

आँखा स्वस्थ राख्न खार्नैपर्ने ६ खानेकुरा

शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो आँखा । आँखामा सामान्य समस्या आयो भने पनि निकै हामीलाई बाहिरी दुनियाँ हेर्न समस्या पार्न सक्छ । त्यसैले आँखालाई सधै स्वस्थ राख्न जरुरी छ । यसका लागि भान्सामा पाइने केही खानेकुराको नियमित सेवन गर्न आवश्यक छ । गाजर आँखाको लागि फाइदाजनक खानेकुरामा पर्छ । यसमा हुने भिटाक्यारोटिनले शरीरमा भिटामिन ए […]

Continue Reading