कतारले हटायो यस्ता सबै प्रतिबन्धहरु, अब के – के खुल्ने भए हेर्नुहोस्।
दोहा : प्रधानमन्त्री तथा गृहमन्त्री महामहिम शेख खालिद बिन खलिफा बिन अब्दुलअजिज अल थानीको अध्यक्षतामा आज दिउँसो मन्त्रिपरिषद्को मुख्यालय अमिरी दिवानमा बसेको नियमित बैठकको अध्यक्षता गर्नुभयो । बैठकमा मन्त्रिपरिषद्ले 21 मे, 2022 देखि बन्द सार्वजनिक स्थानहरूमा मास्कको आवश्यकता जस्ता थप को-भिड-१९ प्रति’बन्ध हटाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले को-भिड–१९ को सङ्क्र-मण फैलिन नदिनका लागि गरिएका पछिल्लो […]
Continue Reading