दु:खद घटना_बुटवल देखि गुल्मी आउदै गरेको ट्रक पाल्पामा दु’र्घ’टना सहचालकको अवस्था ग’म्भीर

समाज

चुरामणि तिमिल्सिना। पाल्पाको जोर्तेमा मालबहाक ट्रक दुर्घटना ग्रस्त भएको छ। बिहान ७ :५० बजे बुटवलवाट गुल्मीको रिडी तर्फ आइरहेको लु २ ख ५५१४ नम्बर को होल्सेल सामाग्री बोकेको ट्रक बिपरित दिशाबाट आइरहेको सवारि ।

लाई साइड दिने क्रममा ब्याक गर्दा पाल्पाको रिव्दीकोट गाउँ पालिका वडा न २ जोर्ते बिस्वकर्मा मन्दिर नजिक २५० सय मिटर तल खसी दुर्घटना हुन पुगेको प्रहरी चौकी अर्गलीपाल्पाका प्रहरी सहायक निरीक्षक वसन्त ठकुरीले जानकारी दिनु भयो।

दुर्घटनामा ट्रक चालक गुल्मी रेसुङगा नगरपालिका वडा न १० सिमिचौर का २६ बर्षका अशोक घर्ती सोही निवासी सहचालक २५ बर्षका अनिल नेपाली घाइते भएको प्रहरीले जानकारी दिएको छ । दुबै जनालाइ थप उपचारका लागि युनाइटेड मिसन अस्पताल पाल्पा पठाइयको प्रहरीले जान्करी दियको छ । घाइते मध्य सहचालकको अबस्था गम्भीर भएको जानकारी प्राप्त भएको छ।

यो पनि पड्नुहोस। काठमाडौँ l आफ्नै साथीकी छोरीलाई अनैतिक कार्य गर्न खोजेर जागीरबाट हात धोएका महासेनानी प्रेम थापापछि पूर्वी पृतना हटहरीका लेफ्टिनेन्ट कर्णेल सनिजकुमार रेग्मी आफू मातहतकी जमदारको संवेदनशील अंग मुसारेको अभियोगमा बर्खास्त भएका छन्।

त्यस्तै मेकानिकल इञ्जिनियरिङ तर्फ धनगढीमा कार्यरत एक जना मेजरले सेनाभित्रकै एकल महिलासँग फेसबुकमा नांगिने क्रममा उनकी छोरीको उजुरीको कारण घटुवामा परेपछि राजीनामा दिएका छन्।

आज बुधबार प्रकाशित भएको जनआस्था साप्ताहिकका अनुसार सैनिक हस्पिटल छाउनीमा कुमाल थरकी महिला सिपाहीसँग शारीरिक सम्बन्ध राख्ने जमदार उत्सव महरासहित दुई जनाको पनि जागीर जानुका साथै ३र३ महिना जेल चलान गरिएको छ।

सेनामा प्ले ब्वाईको उपनामले चर्चित महासेनानी दीप सिंहले भर्खरै राजीनामा दिएका छन्। यसै सिलसिलामा प्रमुख सेनानी अमरसिंह थापा र सुजित खड्काको जागीर जाने पक्का भएको चर्चा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
12
+1
1
+1
0
+1
2

Leave a Reply

Your email address will not be published.