नेपाली सेनाले आज एक विज्ञापन प्रकाशित गरेको छ। विज्ञापनमा अधिकृत क्याडेट पदमा २२९ जनाको लागि आवेदन आव्हान गरिएको छ।२२९ जना मध्ये खुल्ला- १२० महिला- २१ आदिवासी जनजाति- ३३मधेसी-२९द लित- १५ र.
पिछडिएको क्षेत्र- ५ गरि समानुपातिक समावेशी प्रतिनिधित्व सहितको पदको लागि आवेदन दिने अन्तिम मिति माघ १७ रहेको छ।
आवेदन दिदा चाहिने कागजातहरु:नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपिशैक्षिक योग्यताको प्रमाणपत्र सम्पर्क मिति: माघ २८ दिनको १ बजेविस्तृत जानकारीको लागि तल हेर्नुहोस्।