नेपाली सेनाले खोल्यो २२९ जना अधिकृत क्याडेट पदको लागि विज्ञापन, सम्पुर्ण जानकारीको विवरण

समाज

नेपाली सेनाले आज एक विज्ञापन प्रकाशित गरेको छ। विज्ञापनमा अधिकृत क्याडेट पदमा २२९ जनाको लागि आवेदन आव्हान गरिएको छ।२२९ जना मध्ये खुल्ला- १२० महिला- २१ आदिवासी जनजाति- ३३मधेसी-२९द लित- १५ र.

पिछडिएको क्षेत्र- ५ गरि समानुपातिक समावेशी प्रतिनिधित्व सहितको पदको लागि आवेदन दिने अन्तिम मिति माघ १७ रहेको छ।

आवेदन दिदा चाहिने कागजातहरु:नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपिशैक्षिक योग्यताको प्रमाणपत्र सम्पर्क मिति: माघ २८ दिनको १ बजेविस्तृत जानकारीको लागि तल हेर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.