फिदिम बस दु’र्घ’ट’ना २ को मृ’त्यु, १४ को अवस्था ग’म्भी’र

समाज

फिदिम । पाँचथरमा भएको बस दु’र्घ’टनामा २ जनाको मृ’त्यु भएको छ । सोमबार बिहान दमक फिदिम चल्ने को १ ख ३८६५ नम्वरको बस अन्यन्त्रित भई दु’र्घ’टना हुँदा ६३ जना घा’इ’ते भएका छन् ।

मृ’त्यु हुनेमा एक महिला र एक बालक रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । २ को मृ’त्यु भइसकेको भएपनि सनाखत भने भइनसकेको पाँचथर प्रहरीले जनाएको छ ।

त्यसतैगरी घाइतेमध्ये १४ जनाको अवस्था ग’म्भीर रहेको प्रहरीको भनाइ छ । ४४ सिट ‘क्षमता भएका बसमा ६० भन्दा बढी सवार भएका कारण दु’र्घ’ट’ना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

घा’इ’ते’ह’रुको हाल फिदिमका विभिनन अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । पहाडी राजमार्ग अन्तर्गत पर्ने सरखण्डे सडकखण्डमा बस दु’र्घ’ट’ना’मा परेको हो । बसले निवुखोलाबाट यात्रु भरेर झापा हिडेको थियो ।

बस सडकको माथिल्लो गोलाइबाट करिब ५० मिटर तल अर्को गोलाईमा झरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *