गुल्मीमा चि’र्पटले हा’नेर महिलाको ह’त्या

समाज

२४ असोज, गुल्मी । गुल्मीमा एक जना महिलाको ह’त्या भएको छ ।जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१३ दुबिचौरकी ५५ वर्षकी पार्वती विकको ह’त्या भएको हो ।

२५ वर्षको प्रकाश विकको चिर्पट प्रहारबाट उनको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताए ।

आइतबार बेलुकी बजारबाट घर फर्किने क्रममा घर नजि’कै बाटोमा प्रकाश विकले चि”र्पट दाउराले टाउ’कोमा हा’नेर घा’इते महिलाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

ह’त्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक उपाध्यायले बताए ।घट’नाबारे थप अनु’सन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२४ असोज, गुल्मी । गुल्मीमा एक जना महिलाको ह’त्या भएको छ ।जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१३ दुबिचौरकी ५५ वर्षकी पार्वती विकको ह’त्या भएको हो ।

२५ वर्षको प्रकाश विकको चिर्पट प्रहारबाट उनको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नि’रीक्षक महेश्वर उपाध्यायले बताए ।

आइतबार बेलुकी बजारबाट घर फर्किने क्रममा घर नजिकै बाटोमा प्रकाश विकले चि’र्प’ट दाउराले टाउकोमा हानेर घा’इते महिलाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

ह’त्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक उपाध्यायले बताए ।घ’टनाबारे थ’प अ’नुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.