जेठानिले खुलाईन अर्को रहस्य : भाउजू गल्ती गरे भन्दै देवरबाबु आउनु भयो,बुटवल कान्ड(भिडियो हेर्नुस)

समाज

जेठानिले खुलाईन अर्को रहस्य : भाउजू गल्ती गरे भन्दै देवरबाबु आउनु भयो,बुटवल कान्ड ।

सरिता पौडेल र सीता भण्डारीबीचको सम्बन्ध दिदिबहिनी जस्तो थियो ,उनिहरुबीच कहिल्यै झगडा भएको सुनिन,मानशिक तनाब भएको पनि थाहा पाईन यस्तो घ’ट ना ले आफुलाई दु खि बनाएको उनको गुनासो छ । उक्त दिन देवरले हामिलाई सुनाउनु भएन,भाउजू बचाउन सकिन गल्ती गरे भन्दै आउनु भयो हामी पनि अचम्मित पर्यौ ।

मेचिकाली खबरका पत्रकार भोजराज थापा,सीता भण्डारीको कोठामा प्रबेश गर्दा अझै प नि र ग त का टाटाहरु देखिएको बताउछन,ला स भुईमा लडेको,मुख बाट भने र ग त आईरहेको अवस्थामा परिवारले भेटेको बताईन,आफुलाई केही थाहा नभएको जेठानिको राय छ,रहस्यमय छ घ ट ना ।बिष्णु पौडेल काफ्ले आमाजुका कारण यस्तो भएको भनी टिकारामले उजुरी दिएको खुल्न आएको छ ।

२७ वर्षीय सीता भण्डारीको बिहे ४३ वर्षिय टिकाराम पौडेल सग आज भन्दा दुई वर्ष अगाडि भएको थियो । यतिबेला सीता भण्डारी आफ्नै घरमा झु ण्डिएको अवस्थामा फेला परिन । श्रीमान र परिवारले चुन्निको पासो लगाई भेन्टिलेसनमा पासो लागेको बताए।

तर माईती पक्ष यो कुरा स्वीकार गरिरहेको छैन,विभिन्न आधार हेर्दापनी पासो लागेको भन्ने आधार छैन । श्रीमान टिकाराम पौडेलले श्रीमती झु’न्डिएको देखेका थिए किन माईती पक्ष र आफन्तलाई खबर गरेनन,उनले सिधै एक ब्यक्तिलाई खबर गरे,हेर्दा भुईमा लडिरहेकी थिइन ।

केही समय अगाडि तीज मनाउन माईत गएकी छोरिलाई जेठाजुको छोरिको जन्म दिन छ आउनु भनेसी उनी १९ गत्ते फर्केकी थिइन ।बिहान २० गत्ते जब फोन आयो र माईती पक्ष घर जादा छोरी मृ’त अवस्थामा भेटिइन । माईती पक्षले ह त्या नै भएको दाबी गर्दै आएको छ ।

सिताको शरीरभरि चो टै चो ट छन,गालामा एकापट्टिबाट हानेर अर्कोतिर हातको मुड्किको छाप देख्न सकिन्छ,शरिरका विभिन्न भागहरुमा नि लडाम देख्न सकिन्छ,हाम्रो छोरिले न्याय पाउनु पर्छ भन्दै सिताका बुबा आमाको रु वाबासि छ । दोषीलाई कडा भन्दा कडा कार्बाही होस,निर्दोषले न्याय पाओस ।

बाकी भिडियोमा हेर्नुस्.

Leave a Reply

Your email address will not be published. Required fields are marked *