सङ्खुवासभा ह, त्या प्रकरण : सामूहिक रूपमा दा,ह सं,स्कार गरिँदै

समाज

सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा एकै परिवारका ६ जनाको सामूहिक दा,xह, सं, x स्कार गरिने भएको छ ।

बुधबार सुनसरीको इटहरीस्थित बूढीखोलामा ६ जनाकै सामूहिक दा, x ह सं, x स्कार गर्न लागिएको मृतक तेजबहादुर कार्कीका भतिजा विनोद कार्कीले केटिएम दैनिकलाई जानकारी दिए ।

उनका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा पो, x स्ट,मा, x र्टम भएसँगै इटहरी ल्याएर दा, x ह,सं, स्कार गर्ने तयारी गरिएको छ । साढे ३ बजे पत्रकार सम्मेलन गरी चार बजेतिर दा,ह सं, स्कार गरिने उनले बताए ।

उम्लिङस्थित बौदमान कार्कीकी पत्नी ८४ वर्षीया पार्वता, छोरा ५८ वर्षीय तेजबहादुर, बुहारी (तेजबहादुरकी पत्नी) ५२ वर्षीया कमला तथा तेजबहादुरकी बुहारी।

३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको ह, x त्या भएको हो । एउटै परिवारका छ जनाको ह, x त्या भएपछि शो,कमा डु,बेको पूरै गाउँको अवस्था सामान्य बन्न सकिरहेको छैन ।

शेयर गरिदिनुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *