आज सुनको भाउ कति हेर्नुहोस् ?

अर्थ / वाणिज्य

काठमाडौं, १९ साउन । केही दिन यता घटबढ हुँदै आएको नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ । सोमबार छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य पनि सोही मुल्यमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा खरिद बिक्रि भएको छ ।

चाँदीको मुल्य भने आज १० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १२ सय ८५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मुल्य आज १२ सय ७५ रुपैयाँमा खदिर बिक्रि भएको महासंघले जनाएको छ ।

यो पनि पड्नुहोस।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६५ पैसा र बिक्रिदर ११९ रुपैयाँ २५ पैसा रहेको छ । त्यस्तै, आज युरोपयिन युरो एकको खरिददर १४१ रुपैयाँ ५ पैसा र बिक्रिदर १४१ रुपैयाँ ७६ पैसा रहेको छ ।

यसैगरी, आज स्विस फ्रान्स एकको खरिददर १३१ रुपैयाँ ५ पैसा र बिक्रिदर १३१ रुपैयाँ ७१ पैसा रहेको महासंले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *