बागलुङ गलकोटमा बस दु’र्घटना, ११ जना घा’इते

समाज

बागलुङ । जिल्लाको गलकोट नगरपालिका १ चौराहमा बस दु’र्घ’टना हुँदा ११ जना घाइते भएका छन् ।

काठमाण्डौंबाट बागलुङको बुर्तिबाङ तर्फ जाँदै गरेको बा ५ ख १५५३ नम्बरको बस सोमवार विहान मध्यपहाडी लोकमार्गको ग’लकोट चौराहमा दुर्घ’ट’ना हुँदा बसमा सवार २२ जना मध्ये ११ जना घा’इते भएका हुन् । १० जना स’कु’शल छन् ।

दु’र्घ’ट’ना’मा परि गुल्मी’को मुसिकोट गाउँपालिका ९ बार्सीकोटका २७ वर्षीय गिरीबहादुर परियार, बागलुङ ढोरपाटन नगरपालिका शेराका वर्ष ४२ की पवित्रा खत्री, गल्कोट नगरपालिका ३ गणेशचोकका वर्ष ७३ को हरीलाल खत्री, नवलपारासी सुनौल नगरपालिका ३ आसामबासीका वर्ष ४८ कि तारा पुन, गुल्मी मुसिकोट नगरपालिका २ का वर्ष ३३ को राजकुमार कुवर, सोही स्थानका वर्ष ३० की तारा थापा रहेका छन् ।

यसैगरी, बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर २ का वर्ष १७ को विष्णु थापा, भारत घर भई हाल गुल्मी बस्ने वर्ष १९ को अनिल कुवर, वर्ष २५ का जिलाजित शर्मा, दिलदिप साहनी, बागलुङ वडिगाड गाउँपालिका ६ सिमलचौरका वर्ष ३९ का टेक बहादुर राना छन् ।

घा’इ’ते सबैलाई धौलागिरी अ’स्प’ताल बा’गलुङ ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

बसको ब्रे’क फे’ल भ’ई सडकको कु’नामा ठ’क्कर खाएको थियो । बसका चालक चित्र’बहादुर खड्का’लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।- रेडियो सारथी

Leave a Reply

Your email address will not be published. Required fields are marked *