ह्वात्तै घटेको सुनको बजार मूल्य।

अर्थ / वाणिज्य

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी

महासंघका अनुसार आज सुनचाँदीको मूल्य गत आइतबारकै मूल्य कायम हुँदै सुनप्रतितोला ९१ हजार ५०० र चाँदी प्रतितोला एक हजार ३२५ नै कायम भएको हो ।

गत शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ र चाँदी एक हजार ३१० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्यसमेतगत आइतबारकै कायम

हुँदै प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुनको मुल्य कति थियो ?

स्थानीय बजारमा सुनको मुल्य तोलामा १ सयले बढेको हो ।

आइतबार २ सयले बढेको सुन सोमबार स्थिर भएको थियो । मंगलबार ३ सयले बढेको थियो । यस्तै बुधबार ४ सयले बढेको थियो भने बिहीबार १ सयले बढेको थियो ।

गत हप्ता आइतबार २ सयले बढेको सुन सोमबार स्थिर थियो । मंगलबार तोलामा एक सयले घटेको

। बुधबार ६ सयले घटेको थियो भने बिहीबार ८ सयले बढेको थियो । शुक्रबार ५ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ९२ हजार ४ सय मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ९ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज ५ रुपैयाँ घटेको छ । चाँदी आज एक हजार ३०५ मा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *