सर्वसाधारणका लागि करिब २४ लाख कित्ता आईपीओ जारी गर्दै डिशहोम

समाज
Share
  • 128
  •  
  •  
  •  
  •  
  •  
  •  
    128
    Shares

काठमाडौं । डीटीएच सेवाप्रदायक डिशहोमले सर्वसाधारणका लागि झण्डै २४ लाख कित्ता शेयर जारी गर्ने भएको छ ।हालै नेपाल धितोपत्र बोर्डले शेयर निष्कासनका लागि अनुमति दिएसँगै डिशहोमले आईपीओ जारी गर्ने ढाेका खुलेकाे हाे ।Pडिशहोम २०१७ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो

धिताेपत्र बाेर्डकाे अनुमतिसँगै अब कम्पनीले कूल पुँजीकाे १० प्रतिशत शेयर आईपीओ सर्वसाधारणका लागि जारी गर्नेछ ।कम्पनीले सय रुपियाँ मूल्यको २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *