बल्छी ध्रुबेको नि’ धनको हल्ला फैलीयो ? पूरा पढ्नुहोस –

समाज
Share
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं- हास्य टेलिसिरियल ‘मेरी बास्सै’बाट बाहिरिएको टिम नयाँ टेलिसिरियल ‘हल्का रमाइलो’ का साथ दर्शकमाझ आएको टिमकको यतिबेला ब्यापक चर्चा छ ।

नेपाल टेलिभिजनबाट हरेक आइतबार राति ८:५० बजे प्रशारण हुने गरी राजु पौडेल ९राजु मास्टर० र मरिचमान श्रेष्ठ ९ बल्छी ध्रुबे०को लेखन तथा निर्देशनमा ‘हल्का रमाइलो’ दर्शकमाझ आएको हो हल्का रमाइलोको पहिलो भाग प्रसारण भएसँगै यसको चौतफी चर्चा चुलिएको छ ।

हल्का रमाइलो’ को पहिलो भागमा ग्रामिण परिवेशलाई समेटिएको छ । टेलिसिरियलमा सामाजिक कुरीतिहरुलाई जस्ताको तस्तै दर्शकमाझ प्रस्तुत गरिने ‘हल्का रमाइलो’ को लेखक तथा निर्देशक मरिचान श्रेष्ठ ९ बल्छी धु बताए । नयाँ शृखलाले चर्चा पाएका बेला राजु र बल्छीले ल्याएको पछिल्लो शृखला अहिलेसम्मकै भिन्न छ । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *