हेर्नुहोश त २;वर्ष देखिको प्रेम सम्बन्ध छुटेपछि यो त’नावमा अन्जली अधिकारी

समाज
Share
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा गलबन्दी कि मोडल अन्जली अधिकारी अहिले लोक दोहोरी तथा आधुनिक गितको मोडलिङ्गमा व्यस्त रहेकी छिन भने रिलिज हुन लागेको चलचित्र माया पिरिमको एक प्रमोसनल गितमा अभिनय गरेकाले अहिले मिडियामा छाइरहेकी छिन ।

मोडल अन्जली अधिकारीको लाहुरे केटासंग प्रेम छ भन्ने ह’ल्ला केहि समय अघि सोसल मिडियामा खुब छाएको थियो । यस बारेमा क्यानाडा नेपाल संगको कुराकानीमा अन्जलीले भनिन्

“मेरो कोही प्रेमी छैन र लाहुरे केटा मेरो प्रेमी पनि भनेको होईन । मैले लाहुरे केटा राम्रो लाग्छ भन्दा प्रसारण गर्दा अर्कै तरिकाले देखाइयो जसले गर्दा दर्शक झुक्किनु भयो । मेरो अहिले कोही प्रेमी छैन भन्ने प्रष्टाउन चाहन्छु ।” मलाई मोडलिङ्गमा रुचि थियो र भविष्य बनाउन थियो तर मेरो तत्कालिन प्रेमीलाई भने यो क्षेत्र मनपर्दैन थियो । त्यस्तो हुँदा सम्बन्ध सुमधुर हुन सकेन न त करियरमा अघि बढ्न सकिने भयो ।

अन्जलीले आफ्नो पूर्व प्रेमीसंग ब्रे’कअप भएको किस्सा पनि अन्तर्वार्तामा सेयर गरेको छिन । अन्जलीले भनिन् मलाई मोडलिङ्गमा रुचि थियो र भविष्य बनाउन थियो तर मेरो तत्कालिन प्रेमीलाई भने यो छेत्र मनपर्दैन थियो । त्यस्तो हुँदा सम्बन्ध सुमधुर हुन सकेन न त करियरमा अघि बढ्न सकिने भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *