अनेकौ सपना बोकेर बिदेशिएको छिरिङ बाकसमा फर्किए ,छोराछोरीको बिजोक ,बा-आमा र श्रीमती समालिनै सकेनन्,चल्यो रुवाबा’सि

समाज
Share
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अमुल्य सपना बोकेर बिदेश गएका नेपालिहरुको शव अहिले दिनानुदिन बाकसमा आएको देख्नसकिन्छ ।बिदेश कोहिलाई रहर होला त कोहिलाई कहर ।

बाध्यताले रहरको पनि घुडा टेकाइदिदो रहेछ।त्यस्तै भोटेकोशि गाउपालिका १ सिन्धुपाल्चोकका ३२ बर्षिय छिरिङ सेर्पा आज भन्दा ४१ दिन अघाडि सवारिसाधन दु`र्घटना भएकै बेला उनी अस्ताएका थिए ।तर बितेको यतिधेरै दिन भइरहदा उनको श`व हिजो मात्रै नेपाल आइपुगेको हो ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *